Tag: #CoronaUpdate

कोरोनावाट १७ हजार ४ सय ९५ जना निको भयो–काठमाडौं उपत्यकामा थप १६८ जना संक्रमित

काठमाडौं। नेपालमा हालसम्म १७ हजार ४ सय ९५ जना कोरोना संक्रमित निको भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। पछिल्लो २४ घण्टामा मुलुकभर १६० जना कोरोना संक्रमित निको भएर घर…

कोरोना संक्रमणका कारण भारतमा थप २५ जना नेपालीको मृत्यु–लग्जेम्वर्गमा ३५ नेपालीमा कोरोना संक्रमण

लन्डन । विश्वभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरस (कोभिड १९) को संक्रमणका कारण यो साता थप २८ जना नेपालीको ज्यान गएको पुष्टी भएको छ। गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार…

नेपालमा थप २५ जनामा कोरोना संक्रमण–अव संक्रमितको संख्या ४२७ र निको हुने ४५

काठमाडौं। नेपालमा कोरोनाभाइरस (कोभिड १९) संक्रमितको संख्या ४ सय २७ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार थप २५ जनामा कोरोना पुष्टि भएको जनाएको हो। उनीहरु ३ देखि ४८ उमेरका…

गोकर्णेश्वर नगरपालिकामा पहिलो पल्ट कोरोना संक्रमण–कोरोना संक्रमित भैरहवा भन्सारका हल्का सवारी चालक

काठमाडौं। कोरोना संक्रमण मुक्त नगरको रुपमा चर्चा पाएको गोकर्णेश्वर नगरपालिकामा पहिलो पल्ट कोरोनाभाइरस संक्रमित भेटिएको छ। गोकर्णेश्वर नगरपालिका वडा नंबर ४ का ५८ बर्षिय पुरुषमा कोरोना संक्रमण भेटिएको हो। संक्रमित…

कोरोनाभाइरसको संक्रमणका कारण नेपालमा थप एकको दुःखद निधन

काठमाडौं। शनिवार काभ्रेको धुलिखेल अस्पतालमा कोरोना संक्रमित सुत्केरी २९ बर्षिया महिलाको दुःखद निधन भएको भोलिपल्ट आज आइतवार विहान एक युवकको कोरोनाकै कारण मृत्यु भएको छ। आइतबार बिहान बाँकेको नरैनापुर क्वारेन्टाइनमा…

नेपालमा कोरोना संक्रमितको संख्या २७६–निको हुने ३६ र सिरहामा पहिलोपल्ट संक्रमण

काठमाडौं। पछिल्लो रिपोर्ट अनुसार, नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २७६ पुगेको छ। शनिबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा थप ३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २७६ पुगेको…