Tag: #CoronaUpdate

गोकर्णेश्वर नगरपालिकामा पहिलो पल्ट कोरोना संक्रमण–कोरोना संक्रमित भैरहवा भन्सारका हल्का सवारी चालक

काठमाडौं। कोरोना संक्रमण मुक्त नगरको रुपमा चर्चा पाएको गोकर्णेश्वर नगरपालिकामा पहिलो पल्ट कोरोनाभाइरस संक्रमित भेटिएको छ। गोकर्णेश्वर नगरपालिका वडा नंबर ४ का ५८ बर्षिय पुरुषमा कोरोना संक्रमण भेटिएको हो। संक्रमित…

नेपालमा कोरोना संक्रमितको संख्या ४ सय २–काठमाडौंमा ३ जना थपियो

काठमाडौं। नेपालमा कोरोना संक्रमितको संख्या ४ सय २ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार थप २७ मा पुष्टि भएको जनाएको हो। उनीहरुको उमेर १७ देखि ४२ वर्ष रहेको छ।…

कोरोनाभाइरसको संक्रमणका कारण नेपालमा थप एकको दुःखद निधन

काठमाडौं। शनिवार काभ्रेको धुलिखेल अस्पतालमा कोरोना संक्रमित सुत्केरी २९ बर्षिया महिलाको दुःखद निधन भएको भोलिपल्ट आज आइतवार विहान एक युवकको कोरोनाकै कारण मृत्यु भएको छ। आइतबार बिहान बाँकेको नरैनापुर क्वारेन्टाइनमा…

नेपालमा कोरोना संक्रमितको संख्या २७६–निको हुने ३६ र सिरहामा पहिलोपल्ट संक्रमण

काठमाडौं। पछिल्लो रिपोर्ट अनुसार, नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २७६ पुगेको छ। शनिबार प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा थप ३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या २७६ पुगेको…

काठमाडौं महानगरपालिकाका कोर एरियाहरुमा स्थानीयकै सक्रियतामा आवत जावतमा रोक

काठमाडौं।काठमाडौं महानगरपालिकाभित्रका कोर एरियाहरुमा कोरोनाभाइरसको संक्रमणवाट बच्न र बचाउन स्थानीय युवाहरु सक्रिय बनेका छन्। उनीहरुले कोरोना संक्रमणवाट बचाउन एकप्रकारले सिल नै गरेका हुन। स्वघोषित रुपमा काठमाडौं महानगरपालिका वडा नंबर २०,…

कोरोनावाट निको बनेकी प्रसिद्धिको सचेत बन्न सवैलाई अनुरोध

काठमाडौं। नेपालको दोश्रो कारोनाभाइरस संक्रमित काठमाडौंकी प्रसिद्धि श्रेष्ठलाई कोरोना संक्रमितलाई घृणाको दृष्टिले नहेर्न अनुरोध गरेकी छन्। आफू फ्रान्सवाट नेपाल आउने क्रममा कोरोनाभाइरसको संक्रमित भएको र नेपालमा आउने क्रममा आफ्नो वारेमा…