
नेपालमा कोरोना संक्रमितको संख्या २६ हजार नाघ्यो–मृत्यु हुनेको संख्या १०२
काठमाडौं। नेपालमा कोरोनाभाइरस (कोभिड–१९) वाट संक्रमितहरुको संख्या २६ हजार नाघेको छ। पछिल्लो २४ घण्टामा नेपालमा ४६८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएसँगै कोरोना संक्रमितको संख्या २६ हजार १९ पुगेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार ११ हजार ४७ […]