Tag: CPN UML

नेकपा एमालेवाट समानुपातिकवाट ३९ महिला सांसद र २ पुरुष सांसद बन्ने निश्चित (नामावाली सहित)।

काठमाडौ। बाम गठवन्धनको प्रभावशाली तथा एक नंबरको पार्टी नेकपा एमालेले प्रतिनिधिसभा र प्रदेशसभा समानूपातिकतर्फ पार्टीका तर्फबाट सांसद बन्नेको नामावली निर्वाचन आयोगका बुझाउने अन्तिम तयारी गरिसकेको छ। प्रतिनिधिसभा र प्रदेशसभामा प्रत्यक्षतर्फ अधिकांश…

बर्दिया–१ मा नेकपा एमालेका बरिष्ठ नेता बामदेव गौतमको हार–नेपाली कांग्रेसका सञ्जय गौतमको गजबको जित

काठमाडौ। तनहुँमा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको शर्मनाक हार भएजस्तै बर्दियामा नेकपा एमालेका बरिष्ठ नेता एवम् उपाध्यक्ष बामदेव गौतमको हार भएको छ। अपत्यारिलो तरिकाले बामदेव गौतम बर्दिया–१ बाट नेपाली…

भारी मतान्तरमा नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको शर्मनाक हार–एमालेका कृष्णकुमार श्रेष्ठको शानदान जित

काठमाडौ। नेपालको प्रधानमन्त्री बन्ने बारम्बार सपना देख्दैआएका नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलको शर्मनाक हार भएको छ। नेपाली कांग्रेसको शेरवहादुर देउवा बराबरको हेभिवेट खम्बा नेता पौडेल तनहुँको निर्वाचन क्षेत्र नंबर–१…

चार पल्ट चुनाव हारेका कृष्णगोपाल श्रेष्ठको काठमाडौ क्षेत्र नंबर ९ मा भारी मतले शानदार जित

काठमाडौ। प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा काठमाडौ क्षेत्र नंबर ९ का हेभिवेट नेताहरु नेकपा एमालेका कृष्णगोपाल श्रेष्ठ तथा नेपाली कांग्रेसका ध्यानगोविन्द रञ्जित वीच भएको व्यापक प्रतिस्पर्धामा कृष्णगोपाल श्रेष्ठको शानदार जित भएको…

दुईपल्ट हार व्यहोरेका जीवनरामको शानदार जित–कहिलेपनि नहारेका नविन्द्रराजको नमिठो हार

काठमाडौ। प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा काठमाडौ क्षेत्र नंबर ८ मा अत्यन्त रोचक भिडन्त तथा टफ कम्पिटिसन भैरहेकोमा नेकपा एमालेका जीवनराम श्रेष्ठले यसपल्ट बाजी मारेका छन्। दुईपल्ट संसदको चुनावमा हार बेहोरेका…

हिमालपारिको जिल्ला मनाङमा नेकपा एमालेको जित–एमालेका पाल्देन छोपाङ गुरुङ विजयी

काठमाडौ। नेपालको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनको मतगणना धमाधम भैरहेको अवस्थामा हिमालपारिको जिल्ला मनाङको परिणाम आएको छ। मनाङमा नेकपा एमालेको जित भएको छ। मनाङवाट नेकपा एमालेले प्रतिनिधिसभामा खाता खोलेको छ। मनाङमा…