CPN UML

#Political

काठमाडौं महानगरपालिकाको उपमेयरमा सूर्य ध्वजावाहक नेकपा एमालेको लोकप्रियता

स्थानीय निर्वाचन अपडेट– काठमाडौं। निक्कै चासोको रुपमा हेरिदै गरेको काठमाडौं महानगरपालिकाको स्थानीय निर्वाचनको मतगणना प्रारम्भिक मतपरिणाममा सूर्य ध्वजावाहक नेकपा एमालेको उपमेयर पदकी उम्मेदवार सुनिता डंगोल अत्यन्त लोकप्रिय देखिएकी छन्। प्रारम्भदेखि नै अग्रता कायम गरेकी डंगोलले राति ८ः३० बजेको पछिल्लो परिणाममा […]

#Political

जुझारु युवा नेता युद्धविक्रम तामाङको खुलापत्र । ब्यक्ति बदल्न होइन नीति बदल्न सक्ने नेतृत्व चुन्न आव्हान ।।

काठमाडौं। नेकपा एमाले जिल्ला कमिटी सदस्य सिन्धुपाल्चोक बाह्रबिसेका जुझारु युवा नेता युद्धविक्रम तामाङ पार्टी सुदृढताको लागि कटिबद्ध योद्धाका रुपमा पार्टी पंक्तिमा छन्। मुलुक र मुलुकवासीका लागि विभिन्न कोणवाट चिन्ता व्यक्त गर्दै जुझारु सोच र विचार पोख्ने कार्य बेला बखत युद्धविक्रमवाट […]

#Political

नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनमा कपडाको ब्यानर र कागजी पोष्टर प्रयोग नगरिने

काठमाडौं। समृद्ध नेपाल सुखी नेपालको सार्थक नारा वोकेको नेकपा एमालेको यही मसिर १० देखि १२ गतेसम्म चितवनमा महाधिवेशन हुने भएको छ। नेकपा एमालेको चितवनमा हुन लागेको १० औं राष्ट्रिय महाधिवेशनमा कपडाको ब्यानर र कागजको पोष्टर प्रयोग नगर्ने भएको हो । […]

#Political

देशभर नेकपा एमालेको वडा अधिवेशन । ललितपुर महानगर वडा नंबर ५ को प्रथम वडा अधिवेशन ।। इञ्चार्ज विकासमानवाट शपथ खुवाइयो ।।।

  ललितपुर । नेकपा एमालेको देशभर वडा अधिवेशन शनिवार संपन्न भएको छ। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमवाट देशभरको वडा अधिवेशन उदघाटन गरेपछि शुभारम्भ भएको हो। अत्यन्त उत्साहप्रद रुपमा संपन्न भएको नेकपा एमालेको वडा अधिवेशन ललितपुर […]

#Political

नेकपा एमालेमा एकता सहमति नजिक–भाषिक परिमार्जन गरेर सहमति हुने निश्चित

काठमाडौं। नेकपा एमालेको एकताका लागि क्रियाशील कार्यदलले सहमति नजिक पुगेको छ । भाषिक लगायतका केही परिर्माजन गरेर शनिबार सहमतिलाई अन्तिम रुप दिइने भएको छ। जसको दाबी कार्यदलका सदस्य प्रदीप ज्ञवालीले गरेको हो। नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली […]

#Political

सर्वोच्च अदालतको फैसलावाट नेकपा एमाले र माओवादी केन्द्र ब्यूँतियो

काठमाडौं। सर्वोच्च अदालतले नेकपा एमाले र माओवादी केन्द्रलाई ब्यूँताइदिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ऋषिराम कट्टेलको नाममा रहने फैसला गरेपछि नेकपा एमाले र माओवादी केन्द्र ब्यूँतिएको हो। नेपाल कम्युनिस्ट पार्टी (ने क पा) दर्ता गर्ने निर्वाचन आयोगको २३ जेठ […]