Deprecated: stripos(): Passing null to parameter #1 ($haystack) of type string is deprecated in /customers/b/0/8/visionsansar.com/httpd.www/wp-includes/functions.wp-styles.php on line 90

Cycle tour Mechi to Mahakali

#Social

नेपालको पश्चिम महाकालीदेखि पूर्व मेचीसम्म साइकल यात्रा-साइकल यात्राको दुरी १ हजार ६ सय २४ किलोमिटर

काठमाडौं। नेपाल पर्यटन बोर्डको प्रवद्र्धन तथा टान, नाटा र नेपाल पर्वतारोहण संघको सहयोगमा नेपालको पश्चिम महाकालीदेखि पूर्व मेचीसम्म साइकल यात्रा हुने भएको छ।विश्व साइकल यात्री पुष्कर शाहको नेतृत्वमा पश्चिम महाकालीदेखि पूर्व मेचीसम्म साइकल यात्रा हुने भएको हो। भोलि कात्तिक १७ […]