#Dhanding Accident

#Social

धादिङमा बस दुर्टटना हुंदा चारको मृत्यु–२० भन्दा बढी घाइते

काठमाडौ। धादिङ जिल्लाको निलकण्ठ नगरपालिका–१० मा बस दुर्घटना हुँदा ४ जनाको मृत्यू भएको छ। जिल्ला सदरमुकाम धादिङबेसीबाट त्रिपुरासुन्दरी गाउँपालिका जाँदै गरेको बस बाटैमा बिग्रिएपछि सोही बसका यात्रु बोकेको ग १ ख ३८०५ को स्कुल बस दुर्घटना भएको हो। बस त्रिपुरेश्वर […]