Tag: #Dr.Junu Basukala Ranjitkar

डा.जुनु बासुकला रञ्जितकारलाई बौद्ध सम्मान र पुरस्कार

भक्तपुर। नेपालको बौद्ध अध्ययनका क्षेत्रमा अध्यापक तथा अनुसन्धानधाता डा.जुनु बासुकला रञ्जितकारलाई यसवर्षको सूर्यमाया बुद्धाचार्य स्मृति सम्मान सहित नगद पुरस्कार प्रदान गरिएको छ। भक्तपुरको चाँगु नारायण नगरपालिका अन्तर्गत ल्हासापाकोस्थित मन्दिर प्रांगणमा…