Tag: Durga Lal Shrestha

फूलको आँखामा फूलै संसार–दुर्गालाल श्रेष्ठको जीवनीमा कविकथा प्रकाशित हुने

काठमाडौं। फूलको आँखामा फूलै संसार जस्ता हिट गीतका रचयिता नेपालभाषाका जनकवि तथा ख्यातिप्राप्त कवि एवम् गीतकार दुर्गालाल श्रेष्ठ उमेरको हकमा यो बर्षवाट ८६ बर्ष पूरा गरेर ८७ बर्षमा टेकेका छन्।…