Tag: Election of Nepal

उपनिर्वाचनमा नेकपाको अग्रता

काठमाडौं। शनिवार संपन्न भएको उपनिर्वाचनको परिणाम धमाधम आउन थालेको छ। ५२ स्थानका लागि हिजो शनिवार सम्पन्न उपनिर्वाचनको परिणाम आउन थालेको हो। ३७ जिल्लामा ५२ रिक्त पदका लागि २४७ मतदानस्थल तथा…

उपनिर्वाचनमा ६५.४३ प्रतिशत मत खसेको प्रारम्भिक विवरण सार्वजनिक

काठमाडौं। निर्वाचन आयोगले शनिबार सम्पन्न उपनिर्वाचनमा ६५.४३ प्रतिशत मत खसेको प्रारम्भिक विवरण सार्वजनिक गरेको छ।उपनिर्वाचनमा चार लाख ५४ हजार ११४ जना मतदाता रहेकामा दुई लाख ९७ हजार १३७ जनाले मतदान…

काठमाडौको प्रारम्भिक चुनावी नतिजामा नेकपा एमालेका रामवीर मानन्धर र कृष्णगोपाल श्रेष्ठ जितको लहरमा

काठमाडौ। बिहीबार भएको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको काठमाडौ जिल्लाको नतिजाले देशलाई नै प्रभावित पार्ने भएकोले काठमाडौको नतिजाप्रति सवैको चासो रहेको छ। काठमाडौमा रहेका दशैवटा क्षेत्रको प्रारम्भिक नतिजा आउन सुरु भएको…

मुस्ताङ तथा रुकुम पूर्वको जिल्लामा बाम–गठवन्धनका उम्मेदवारहरुको शानदार जित

काठमाडौ। हिमालपारिको जिल्ला मुस्ताङमा एक प्रतिनिधीसभा र दुई प्रदेशसभा सदस्य गरी तीनै स्थानमा वाम गठबन्धनका उम्मेदवार विजयी भएका छन्। प्रतिनिधीसभातर्फ वामगठबन्धनबाट प्रेमप्रसाद तुलाचन ३५४४ मत लिएर विजयी भएका हुन्। उनका…

नेपालका ४५ जिल्लामा भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा ६७ प्रतिशत मतदान

काठमाडौ। नेपालका ४५ जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको बिहीबार दोस्रो चरणमा भएको निर्वाचन शान्तिपूर्ण र उत्साहजनकरुपमा सम्पन्न भएको छ। ४५ जिल्लामा प्रतिनिधिसभाका १२८ र प्रदेशसभाका २५६ सिटका लागि मतदान भएको…

नेपालको ४५ जिल्लामा भैरहेको निर्वाचनमा कडा सुरक्षा–निर्वाचन विरोधी गतिविधि गर्नेहरुलाई सीधै गोली हान्ने

काठमाडौ। नेपालका ४५ जिल्लामा भइरहेको निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ । निर्वाचन भइरहेका जिल्लाहरुमा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । चारवटै सुरक्षा निकायलाई ‘हाई अलर्ट’मा राखिएको छ।…