Tag: Election of Nepal

नेपालका ४५ जिल्लामा प्रतिनिधिसभाका १ सय २८ र प्रदेशसभाका २ सय ५६ सिटका लागि मतदान

काठमाडौ। प्रतिनिधिसभा र प्रदेशसभाको दोस्रो चरणको निर्वाचनको मतदान आज मंसीर २१ गते विहीवार विहान ७ बजेवाट सुरु भएको छ। सांझ ५ बजेसम्म मतदान गर्न सकिन्छ। नेपालका ४५ जिल्लामा प्रतिनिधिसभाका १…

मतदाता परिचय–पत्र नभएमा मतदाता परिचय खुल्ने सरकारी कागजपत्र देखाएर मतदान गर्न मिल्ने

काठमाडौ। मंसीर २१ गते बिहीबार हुने दोश्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा नागरिकतालगायत तस्वीर टाँस भएका सरकारी निकायबाट जारी भएको मतदाताको परिचय खुल्ने कागजपत्र देखाएर मतदान गर्न सकिने व्यवस्था…

मतदाता परिचय–पत्र वितरण–स्थानीय निर्वाचनमा मतदाता परिचय पाएकाले सोही प्रयोग गर्न पर्ने

काठमाण्डौ। आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको दोश्रो चरणको निर्वाचनका लागि मतदाता परिचयपत्र वितरण शुरु गरिएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको दोश्रो चरणको चुनावका लागि मतदाता परिचय पत्र मंगलवार र बुधवार दुई…

डाक्टर अजयक्रान्तिको अडान–जनताको मुहारमा मिठा भाषणबाट होइन कामबाट मुस्कान दिने

काठमाडौ। बौद्धिक क्षेत्रका प्रभावशाली व्यक्तित्व डाक्टर अजयक्रान्ति शाक्य आसन्न मंसिर २१ गते हुनगैरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा प्रदेशसभा सदस्यमा उम्मेदवार बनेका छन्। काठमाडौ क्षेत्र नंबर ९ को (क) बाट…

आसन्न निर्वाचनमा ह्याउँनिभाःपुचःको आव्हान–सही र सुनिश्चिततामा ग्यारेन्टी दिनेलाई मतदान

काठमाडौ। भाषिक तथा सामाजिक आन्दोलनमा विगत ३० बर्षदेखि क्रियाशील ह्याउँनिभाःपुचः नामक संस्थाले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनलाई लक्षित गरेर जनचेतनामूलक कार्यक्रम गरेको छ। विशेषत संघीय गणतन्त्र नेपालको पहिलो प्रतिनिधिसभा तथा…

नेपाली कांग्रेसको भावी प्रधानमन्त्री प्रकाशमान सिंहलाई काठमाडौवाट जित्नै पर्ने दबाब

काठमाडौ। आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनको लगतै बन्ने सरकारमा नेपाली कांग्रेसले प्र्रभावशाली नेता प्रकाशमान सिंहलाई भावी प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सार्ने तयारी गरेको छ। सोही बमोजिम काठमाडौ क्षेत्र नंबर…