• Latest
  • Trending
  • All
  • News
  • Business
  • Politics
  • Science
  • World
  • Lifestyle
  • Tech
आसन्न निर्वाचनमा ह्याउँनिभाःपुचःको आव्हान–सही र सुनिश्चिततामा ग्यारेन्टी दिनेलाई मतदान

आसन्न निर्वाचनमा ह्याउँनिभाःपुचःको आव्हान–सही र सुनिश्चिततामा ग्यारेन्टी दिनेलाई मतदान

7 November 2017
अरुणा लामा र तारादेवीका अनटोल्ड स्टोरी

अरुणा लामा र तारादेवीका अनटोल्ड स्टोरी

8 February 2023
टर्कीमा दुई शक्तिशाली भूकम्प

टर्कीमा दुई शक्तिशाली भूकम्प

6 February 2023
सहयोगी सहकारीको सामाजिक सहयोग

सहयोगी सहकारीको सामाजिक सहयोग

6 February 2023
अमेरिकामा नेपालभाषाको चलचित्र छायाँकन

अमेरिकामा नेपालभाषाको चलचित्र छायाँकन

6 February 2023
भारतमा नेपाली गायकको  सम्मान

भारतमा नेपाली गायकको सम्मान

6 February 2023
कैदीको पत्रमा कमेन्ट

कैदीको पत्रमा कमेन्ट

5 February 2023
जल शाहको ह्याण्डसम बालेन साह

जल शाहको ह्याण्डसम बालेन साह

5 February 2023
मन्त्रीलाई निर्माता संघको मागपत्र

मन्त्रीलाई निर्माता संघको मागपत्र

5 February 2023
पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन

पाकिस्तानका पूर्वराष्ट्रपति परवेज मुसर्रफको निधन

5 February 2023
 ‘हेल्लो जिन्दगी’ भारतमा पुरस्कृत

‘हेल्लो जिन्दगी’ सर्वाधिक अन्तर्राष्ट्रिय अवार्ड जित्ने पहिलो नेपाली चलचित्र

5 February 2023
2.0 Chhadke | Official Teaser| Anmol Kc | Robin Tamang | Resha Ale Magar | Ian Scott Clement

2.0 Chhadke | Official Teaser| Anmol Kc | Robin Tamang | Resha Ale Magar | Ian Scott Clement

29 January 2023
सरकार परिवर्तन आवश्यक नभएको प्रचण्ड, सुजाता र रोहितको खुलासा

प्रधानमन्त्री प्रचण्डलाई प्रतिनिधिसभामा विश्वासको प्रचण्ड मत

10 January 2023
  • Contact Us
  • Advertisement I बिज्ञापन
Thursday, February 9, 2023
  • Login
VisionSansar.com
  • Home
  • Our Productions
  • Movies
    • Nepali Movies
    • Hindi Movies
    • Trailers
      • Nepali Movie Trailers
      • English Movie Trailers
      • Hindi Movie Trailers
  • TV Shows
    • Comedy
    • Drama
    • Interview
    • Discussion
    • Drama
    • reality
    • Film Show
  • Celebrities
  • Events
  • Podcast
    • Guffishop
  • Kaidi Ko Patra
  • News
    • Crime
    • Political
    • Religious
    • Social
    • Technology
    • Entertainment
    • Fashion
  • Music
    • Nepali Music
      • Lok Dohari
    • Hindi Music
No Result
View All Result
VisionSansar.com
No Result
View All Result
Home Political

आसन्न निर्वाचनमा ह्याउँनिभाःपुचःको आव्हान–सही र सुनिश्चिततामा ग्यारेन्टी दिनेलाई मतदान

by Shyam Smrit
7 November 2017
in Political
0
आसन्न निर्वाचनमा ह्याउँनिभाःपुचःको आव्हान–सही र सुनिश्चिततामा ग्यारेन्टी दिनेलाई मतदान
491
SHARES
1.4k
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौ। भाषिक तथा सामाजिक आन्दोलनमा विगत ३० बर्षदेखि क्रियाशील ह्याउँनिभाःपुचः नामक संस्थाले आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनलाई लक्षित गरेर जनचेतनामूलक कार्यक्रम गरेको छ। विशेषत संघीय गणतन्त्र नेपालको पहिलो प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा कस्ता उम्मेदवारलाई मतदान दिने भन्ने विषयमा नै कार्यक्रम केन्द्रित गरेको थियो।

काठमाडौको कान्तिपथस्थित होटल प्यासिफिकमा आयोजित कार्यक्रममा ह्याउँनिभाःपुचःका तर्फवाट कार्यक्रम संयोजक राकेश मास्केले काठमाडौमा नेवाःस्वायत्त राज्य स्थापना गर्ने,नेवाःप्रदेशको सुनिश्चिततामा ग्यारेन्टी दिने, सडक विस्तार पीडितहरुको मल्हम लगाउन सक्ने, पृथ्वीनारायण शाहले नेपाल एकिकरण गरेको होइन भन्ने जिकिर गर्न सक्ने र नेवाःहरुको आर्थिक तथा सामाजिक विकास गर्न प्रतिबद्ध उम्मेदवारलाई निर्वाचित गर्नुपर्ने बुंद्धागत तथ्यसहित प्रस्तुत गरेका थिए।

संयोजक मास्केले पृथ्वीनारायण शाहले नेपाली एकिकरण गरेको नभइकन छल–कपट तथा बेइमानीका आधारमा काठमाडौ उपत्यकामा अतिक्रमण गरेको तथ्य प्रकाशमा आइसकेकोले त्यसलाई एकिकरण नभनिकन गोरखा राज्यको विस्तार मात्र भन्न सकिने जिकिर गरेका छन्।

कार्यक्रममा ह्याउँनिभाःपुचःका अर्का क्रियाशील सदस्य अनुपसिंह सुवालले नेवाःवीच आर्थिक क्रान्ति ल्याउने पुचःले मूलभूत उदेश्य राखेको र चांडै नै नेवा चेम्बर अफ कमर्श एण्ड प्रोफेशनल्स गठन गर्ने तयारीमा आफूहरु पुगिसकेको खुलासा गरेका छन्। कार्यक्रममा पुचःका मनरत्न शाक्य तथा यादव प्रसाद रंजितले पनि विविध गतिविधिमाथि प्रकाश पारेका थिए।

Photo By-Rekha Shakya/Rajamati
प्रकाशन मिति–२०७४ साल कात्तिक २१ गते मंगलवार ।

Tags: #Hyau Nibha Pucha#Rakesh MaskeyElection of Nepal
Share196Tweet123Share49
Shyam Smrit

Shyam Smrit

  • Trending
  • Comments
  • Latest
भारतमा नेपाली गायकको  सम्मान

भारतमा नेपाली गायकको सम्मान

6 February 2023
कैदीको पत्रमा कमेन्ट

कैदीको पत्रमा कमेन्ट

5 February 2023
जल शाहको ह्याण्डसम बालेन साह

जल शाहको ह्याण्डसम बालेन साह

5 February 2023

Hello world!

57592
बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

बर्षभरि नेपालभाषा फिल्म महोत्सव हुने

40339
Namaste Europe – Episode 183

Namaste Europe – Episode 183

39763
अरुणा लामा र तारादेवीका अनटोल्ड स्टोरी

अरुणा लामा र तारादेवीका अनटोल्ड स्टोरी

8 February 2023
टर्कीमा दुई शक्तिशाली भूकम्प

टर्कीमा दुई शक्तिशाली भूकम्प

6 February 2023
सहयोगी सहकारीको सामाजिक सहयोग

सहयोगी सहकारीको सामाजिक सहयोग

6 February 2023
VisionSansar.com

Copyright © 2023 VisionSansar.

Navigate Site

  • About
  • Advertise
  • Privacy & Policy
  • Contact

Follow Us

No Result
View All Result
  • Home
  • News
    • Politics
    • Business
    • World
    • Science
  • Entertainment
    • Gaming
    • Music
    • Movie
    • Sports
  • Tech
    • Apps
    • Gear
    • Mobile
    • Startup
  • Lifestyle
    • Food
    • Fashion
    • Health
    • Travel

Copyright © 2023 VisionSansar.

Welcome Back!

Login to your account below

Forgotten Password?

Retrieve your password

Please enter your username or email address to reset your password.

Log In