Tag: #finance Ministry of Nepal

कर तिर्न दबाबमा परेका करदाताहरुलाई सर्वोच्चको राहत–कर तिर्न दबाब दिने सरकारको अलोकप्रिय निर्णय

काठमाडौं। कर तिर्न सरकारको दबाबमा रहेका करदातालाई सर्वोच्च अदालतले राहत दिएको छ। सर्वोच्चको संयुक्त इजलासले नेपालमा लकडाउन खुलेको ३० दिनभित्र कर बुझाउने ब्यवस्था मिलाउन सरकारका नाममा अन्तरिम आदेश जारी गरेको…