#Go Back India

#Political

ओलीको बोली नेपालको एक इन्च भूमि पनि मिच्न नदिने–कालापानीवाट भारतीय सेना फिर्ता गराइने

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कालापानीबाट भारतीय सेना फिर्ता लैजान भारतलाई आग्रह गरेका छन्। काठमाडौमा आइतबार भएको नेपाल कम्युनिष्ट पार्टीको भ्रातृ संगठन युवा संघ प्रथम राष्ट्रिय एकता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपालको एक इन्च भूमि पनि कसैलाई मिच्न नदिने […]