Tag: Gurkha Beneath The Bravery

बेलायतको भिक्टोरिया क्रस पाउने पहिलो परमबीर नेपाली कुलबीर थापा अव चलचित्रमा । चलचित्र गोर्खाः बिनिथ द ब्रेभरी’को लण्डनको प्रिन्सेस हलमा रेडकार्पेट शो ।।

काठमाडौं। स्वर्गिय कुलबीर थापा बेलायत सरकारको उच्च सम्मानित पदक भिक्टोरिया क्रस पाउने पहिलो परमबीर नेपालीको विषयमा कथानक चलचित्र गोर्खाः बिनिथ द ब्रेभरी’ बनेको छ। जसको ट्रेलर सार्वजनिक भएको छ। चलचित्र…