Tag: Happy Deepawali

नेपालीहरुको दोश्रो महान पर्व तिहार शुरु–यमपञ्चकको पहिलो दिन आज कागतिहार

काठमाडौं। नेपालीहरुको दोश्रो महान पर्व तिहार आजवाट शुरु भएको छ। कार्तिक कृष्ण त्रयोदशीदेखि शुरु हुने यमपञ्चक अर्थात तिहारको पहिलो दिन यमराजको दूत कागको आज पूजा गर्ने काग तिहार परेको छ।…