
बेलायती राजकुमार ह्यारी र मेघनाले बेलायतको बैभबशाली राज परिवारको सदस्यता त्याग
काठमाडौं। बेलायतका बैभबशाली राजकुमार ह्यारी र उनकी पत्नी मेघनाले बेलायती राज परिवारको बैभबशाली सदस्यता त्याग गरेका छन्। सार्वजनिक जीवनमा फर्केको उदघोष गरेका छन्। राजकीय जिम्मेवारीका लागि उनीहरुले सार्वजनिक कोषको प्रयोग पनि नगर्ने भनेका छन्। अव उप्रान्त ह्यारी र मेगनले औपचारिक […]