Tag: #Hongkong_Corona Virus

हङकङमा पनि चीनको सीमानावाट आएका यात्रुहरुमाथि कडा निगरानी

काठमाडौं। हङकङमा पनि चीनको सीमानावाट आएका यात्रुहरुमाथि कडा निगरानी गर्न थालेको छ। चीनमा कोरोना भाइरसको व्यापक संक्रमण भएपछि हङकङले चीनसँगको सीमामा यात्रुहरुमाथि कडा निगरानी राख्न थालेको हो। चीनबाट फैलिएको कोरोना…