Tag: Indrajatra

इन्द्रजात्रामा अन्तरराष्ट्रिय नगरका मेयरहरु आउने–पाँच करोडको अक्षय कोष स्थापना

काठमाडौं। भोलि इन्द्रजात्रामा अन्तरराष्ट्रिय नगरका मेयरहरुको विशेष सहभागिता हुने भएको छ। त्यसका लागि विभिन्न देशका मेयरहरु काठमाडौंमा विहीवार आउने भएका छन्। जसको जानकारी काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले दिएका छन्।…

सात दिन चल्ने इन्द्रजात्राको शुभारम्भ

काठमाडौं। काठमाडौंको गौरब तथा शानका रुपमा रहेको इन्द्रजात्रा आज मंगलवारवाट शुरु भएको छ। हनुमानढोकाको कालभैरव मूर्तिअगाडि इन्द्रध्वजासहितको लिंगो अर्थात यँसी ठड्याइएपछि इन्द्रजात्रा शुरु भएको हो। आजवाट काठमाडौंमा सात दिनसम्म इन्द्रजात्रा…

एक हप्ता लामो इन्द्रजात्रा संपन्न–राष्ट्रपतिवाट जीवित देवी कुमारीको दर्शन

काठमाडौँ। एक हप्ता लामो यो बर्षको इन्द्रजात्रा संपन्न भएको छ। आजै गत असोज ५ गते भाद्रकृष्ण द्वादशीका दिन गाडिएको लिङ्गो राति १० बजेर २७ मिनेटको साइतमा ढालिएपछि यस वर्षको इन्द्रजात्रा…

जीवित देवी श्रीकुमारी रथयात्राको क्रममा निदाएको फोटो भाइरल

काठमाडौं। विश्वलाई नै आश्चर्य र कौतुहलता जगाउंदै आएको नेपालकी जीवित देवी नयाँ कुमारीको उमेर धेरै भएको छैन्। अघिल्लो बर्षमात्र विभिन्न विधिविधान अनुरुप चुनिएकी कुमारीको उमेर मात्र चार बर्ष रहेको छ।…

आज बर्षा र सहकालका देवता इन्द्रको इन्द्रजात्रा–जीवित देवी श्रीकुमारीको रथयात्रा

काठमाडौं। आज भाद्र शुक्ल चतुर्दशी अर्थात इन्द्रजात्रा। वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा–आराधना गरी आज परम्परागतरुपमा इन्द्रजात्रा पर्व मनाउने कार्य भैरहेको छ। इन्द्रजात्रा काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखा लगायतका…