Tag: Indrajatra

ऐतिहासिक इन्द्रजात्रा भव्य–सभ्य तथा सुरक्षित रुपमा संचालन हुने

काठमाडौं। काठमाडौंको गौरब तथा शान रहेको ऐतिहासिक इन्द्रजात्रा भव्य–सभ्य तथा सुरक्षित रुपमा संचालन हुने भएको छ। यही असोज ५ गतेदेखि १२ गतेसम्म काठमाडौंको इन्द्रजात्रा भव्य–सभ्य तथा सुरक्षित रुपमा संचालन गर्नको…

इन्द्रजात्रामा नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीवाट जीवित देवी कुमारीको दर्शन

काठमाडौ। नेपालकी राष्ट्रपति विद्यादेवी भण्डारीले इन्द्रजात्राका अवसरमा आज मंगलवार काठमाडौको वसन्तपुर दरबार क्षेत्रस्थित ‘जीवित देवी कुमारीको दर्शन गरेकी छन्। राष्ट्रपति भण्डारीले कुमारीसँगै गणेश र भैरवको दर्शन गरी भेटी चढाउनुका साथै…

काठमाडौंको वसन्तपुरस्थित हनुमानढोकामा ३६ हात लामो लिंगो ठड्याइयो–इन्द्रजात्राको रौनकता शुरु

काठमाडौ। नेपालको राजधानी काठमाडौमा मनाइने लामो दिनको जात्रा इन्द्रजात्रा सुरु भएको छ। आइतबार विहान ८ बजेट १५ मिनेटको शुभसाइतमा काठमाडौंको वसन्तपुरस्थित हनुमानढोकामा ३६ हात लामो लिंगो ठड्याइएपछि ईन्द्रजात्रा सुरु भएको…

जीवित देवी कुमारीको रथयात्रा शुरु भएपछि इन्द्रजात्रामा रौनकता–राष्ट्रपतिवाट कुमारीको दर्शन

काठमाडौ। नेपाल उपत्यका अर्थात काठमाडौ उपत्यकाको लामो तथा विशेष पर्व इन्द्रजात्रा विधिवत रुपमा प्रारम्भ भएको छ। विश्वमै अलौकिक तथा अत्यन्त कौतुहलतापूर्वक हेरिने गरेको जीवित देवी कुमारीको रथयात्रा प्रारम्भ गरिएपछि इन्द्रजात्राको…