Tag: #Janakpur

आज विवाह पञ्चमी–जनकपुरमा श्रीराम र सीताको भव्य विवाह उत्सव– विवाह गर्न साइत नचाहिने

काठमाडौं। आज विवाह पञ्चमी। भगवान श्रीराम र सीताबीच त्रेता युगमा भएको विवाहको स्मरणमा प्रत्येक वर्ष मंसिर शुक्ल पञ्चमीका दिन विवाह पञ्चमी महोत्सव मनाउने गरिन्छ। मिथिलाको प्राचिन नगरी जनकपुरको जनकपुरधाममा भगवान्…