Tag: #Jaya Prada

भारतमा नेपालको पर्यटन प्रवद्र्धनमा भारतीय अभिनेत्री जया प्रदा सदभावना दूत

काठमाडौं। भारतमा नेपालको पर्यटन प्रवद्र्धनका निम्ति भारतीय संसद्का पूर्व सदस्य एवं अभिनेत्री जया प्रदालाई सदभावना दूतमा नियुक्ति गरिएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको शुक्रबार मन्त्रीस्तरीय बैठकले कलाकार जया…