Tag: #Jeenu Joshi’s Album

गायिकाको विवाह समारोहमा गायिकाकै गीति–एल्वम विमोचन

काठमाडौं। आफ्नै विवाह समारोहमा गायिका जीनु जोशीले एल्वम विमोचन गराएकी छन्। गायिका जोशीले विवाह समारोहमा ‘आभास’ नामक गीति–एल्वमको विमोचन गराएकी हुन् । गायिका जोशी आभास जोसीसँग विवाह बन्धनमा बाधिएकै दिन…