#Jeewan Kanda ki Phool

#daily video news #Entertainment #TV Shows

Video News Report खुट्टाले साहित्य सिर्जना गर्ने सानो झमक घिमिरेको बेजोड अभिनय

काठमाडौं। खुट्टाले साहित्य सिर्जना गर्ने बहुचर्चित नेपाली साहित्यकार झमक घिमिरेको जीवन कथामा बायोपिक फिल्म निर्माण भएको छ। जुन चलचित्रको नाम नै साहित्यकार झमक घिमिरेको मदन पुरस्कार विजेता कृति जीवन काँडा कि फूल राखिएको छ। यस वायोपिक फिल्म देशभर प्रदर्शन भैरहेको […]