
यो बर्षको लिट्टल च्याम्प २०१७ भव्य रुपमा संपन्न
काठमाडौ। मर्निङ्ग ग्लोरी इन्टरटेन्टमेन्टको आयोजनामा लिट्टल च्याम्प २०१७ भव्य रुपमा संपन्न भएको छ। काठमाडौको जमल स्थित राष्ट्रिय नाचघरमा आयोजित कार्यक्रममा ४० जना प्रतिभावान बालबालिकाका अन्तरनिहित प्रतिभालाई कलात्मक ढंगवाट प्रस्तुत गर्ने कार्य भयो। काठमाडौ उपत्यका विभिन्न स्कुलमा अध्ययनरत जुनियर तथा सिनियर […]