Tag: #Katrina

ब्रेकपछि कटरिनाको दुःखेको मनमा रणवीर कपुरको बेवास्ता

काठमाडौं। प्यार, मोहब्बत तथा इश्कमा बलिउडका नायक–नायिका वीच उतार–चढाव हुने गरेको छ। कसैको लामो समयसम्म पनि त्यो प्यार, मोहब्बत तथा इश्कमा बृद्धि भएर विवाह समेत भएर घरवार जोडिएको कयन उदाहरण…