Tag: #Kenya

मानव तस्करवाट अफ्रिकी मुलुक केन्या पुगेका २१ नेपाली युवतीको उद्धार

काठमाडौँ।  मानव तस्करले अफ्रिकी मुलुक केन्या पुर्‍याएका २१ नेपाली युवतीलाई प्रहरीले बिहीबार राति क्लबबाट उद्धार गरेको छ । उनीहरुलाई केन्यास्थित वेस्टल्यान्ड क्षेत्रका दुई रात्रिकालीन क्लबबाट उद्वार गरेको हो। कान्तिपुर डेलीका…