Tag: #Kheer

आज साउन १५ गते खीर खाने उत्सव

काठमाडौं। असार १५ लाई दही–चिउरा खाएर उत्सव मनाउने पर्व हो भने, आज साउन १५ गते नेपालीहरुले खीर खाएर साउन १५ मनाउने कार्य गरेका छन्। बर्खायामको झरीमा भिजेको शरीरलाई निरोगी बनाउन…