
नोभेम्बर महिनामा हुन गैरहेको अमेरिकी राष्ट्रपति चुनाव रोमाञ्चकारी बन्ने
काठमाडौं। कोरोनाको कहरले विश्व आतंकित भैरहेको वर्तमान अवस्थामा यो बर्षको नोभेम्बर महिनामा हुन गैरहेको अमेरिकी राष्ट्रपति चुनाव रोमाञ्चकारी बन्ने भएको छ। अमेरिकी हलिउड स्टार किम कार्दशियनका श्रीमान हलिउड र्यापर स्टार कान्ये वेस्टले अमेरिकी राष्ट्रपतिको चुनाव लड्ने घोषणाले रोमाञ्चकारी बन्न लागेको […]