Tag: KMC Help for TU Teaching Hospital

त्रिवि शिक्षण अस्पताललाई काठमाडौं महानगरपालिकाको सीटी स्क्यान मेसिन खरिद गर्न अनुदान सहयोग

काठमाडौं। नेपालको पहिलो र जेठो महानगरपालिका काठमाडौं महानगरपालिकाले त्रिवि शिक्षण अस्पताल महाराजगञ्जलाई सीटी स्क्यान मेसिन खरिदका लागि अनुदान दिने भएको छ। त्रिवि शिक्षण अस्पतालमा अत्याधुनिक सीटी स्क्यान मेसिन खरिदका लागि…