Tag: #KMC

काठमाडौं महानगरमा  ज्येष्ठ नागरिकहरुलाई बार्षिक विशेष भत्ता वितरण–ज्येष्ठ नागरिकमा खुशीको बहार

काठमाडौं। ७५ बर्ष तथा ७५ बर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई बर्षमा एक पटक विशेष भत्ता प्रदान गर्ने कार्य भएको छ। काठमाडौं महानगरपालिकाभित्र बसोबास गर्ने ७५ बर्ष तथा ७५ बर्षमाथिका ज्येष्ठ नागरिकहरुलाई बार्षिक…

काठमाडौं महानगरपालिकामा बाढीको विपत रोकथामको पूर्वतयारी–नदी आसपास क्षेत्रमा सावधानी अपनाउन अनुरोध

काठमाडौँ । मनसुन सक्रिय भएसँगै काठमाडौँ महानगरपालिकाले बाढीजन्य विपत रोकथामका काम थालेको छ । काठमाडौं महानगर भएर बग्ने नदीहरुमा बाढी आउँदा विगत बर्षहरुमा भएका घटनालाई हेरेर सम्भावित जोखिम पूर्वानुमान गरेर…

त्रिवि शिक्षण अस्पताललाई महानगरबाट १० वटा भेन्टिलेटर सहयोग–कोविड संक्रमितको सहज उपचारमा योगदान

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले त्रि. वि. शिक्षण अस्पताल महाराजगञ्जलाई १० थान भेन्टलेटर प्रदान गरेको छ । कोविड संक्रमणबाट विरामीको संख्या बढ्दै गएपछि मानवीय जीवन रक्षाका लागि भेन्टिलेटर उपलब्ध गराइएको हो।…

अक्सिजन उत्पादन शुरु–गंगालाल अस्पतालमा दैनिक १३५ अक्सिजन सिलिण्डर उत्पादन गर्ने अक्सिजन प्लान्टको स्थापना

काठमाडौँ। कोरोना महामारीको हटस्पट बनिरहेको काठमाडौंमा कोरोना संक्रमितहरुका लागि अति नै आवश्यक अक्सिजन प्लान्ट स्थापना भएको छ। काठमाडौं महानगरपालिका वडा नंबर ३ स्थित शहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्र अस्पतालमा…

कोरोना नियन्त्रण र रोकथामका लागि निस्संक्रामक छर्ने कार्यमा काठमाडौं महानगरपालिकाको निरन्तरता

काठमाडौं। काठमाडौं उपत्यकामा जारी साताव्यापी लकडाउनमा पनि काठमाडौं महानगरपालिकाले कोरोनाभाइरस (कोभिड–१९) नियन्त्रण र रोकथामका लागि निस्संक्रामक (डीस–इन्फेक्टेन्ट) छर्ने कार्यलाई निरन्तरता दिदैँ आएको जनाइएको छ। कोरोनाभाइरसको संक्रमण फैलिन नदिन संक्रमण देखिएका…

थापाथली अस्पतालमा कोभिड–१९ परिक्षणका लागि अत्यावश्यक पीसीआर ल्याब–मेयर र मन्त्रीवाट उदघाटन

काठमाडौं। परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथलीमा उपचारका लागि आउने सेवाग्राहीले अब सोही अस्पतालबाट पीसीआर परिक्षणको सेवा प्राप्त गर्ने भएका छन्। कोरोनाभाइरस (कोभिड–१९) परिक्षणका लागि अत्यावश्यक पीसीआर ल्याबको मंगलवार उद्घाटन…