Tag: #KMC

काठमाडौं महानगरपालिकाको प्रवक्तामा अव निर्वाचित जनप्रतिनिधि ईश्वरमान डंगोल

काठमाडौं। लामो समयदेखि कर्मचारीले एकछत्र राज गर्दैआएको काठमाडौं महानगरपालिकाको प्रवक्तामा बल्ल जनप्रतिनिधिले जिम्मेवारी पाएको छ। काठमाडौं महानगरपालिकाको प्रवक्ताको जिम्मेवार आइतवारवाट निर्वाचित जनप्रतिनिधि ईश्वरमान डंगोललाई दिएको छ। काठमाडौं महानगरपालिकाको आइतवार बसेको…

मेयरको अगुवाईमा काठमाडौं महानगरमा ट्राफिक जाम कम गर्न पिकअप एण्ड ड्रप सिस्टम लागू हुने

काठमाडौं। काठमाडौंमा दिनप्रतिदिन ट्राफिक जाम हुनुको प्रमुख कारणमा यात्रुवाहक सार्वजनिक सवारी साधनहरुले अनावश्यक पार्क गरेर यात्रु कुर्ने पनि प्रमुख हो। यसले गर्दा बढी भन्दा बढी रत्नपार्क, भद्रकाली, शहीदगेट वरपर ट्राफिक…

काठमाडौं महानगरमा दुई महिनामा तीनवटा सुन्दर विद्युतीय बस संचालनमा आउने

काठमाडौं। काठमाडौं महानगरपालिकाले विद्युतीय सवारी साधन प्रयोगमा बढी जोड दिने भएको छ। काठमाडौं महानगरमा बढ्दो सवारी प्रदूषणलाई नियन्त्रण गर्न यसप्रकारको योजना काठमाडौं महानगरपालिकाले गर्न लागेको हो। यसको लागि काठमाडौँ महानगरपालिकाले…

ऐतिहासिक कीर्तिपुण्य महाविहारको कुलदेवता मन्दिरको पूर्नरनिर्माण शुभारम्भ

काठमाडौ। ऐतिहासिक–प्राचिन सम्पदा संरक्षण तथा तिनको पूर्नरनिर्माण कार्यमा काठमाडौं महानगरपालिकाले तिब्रताकासाथ निरन्तरता दिएको छ। एकपछि अर्को सम्पदा संरक्षण तथा तिनको पूर्नरनिर्माणको क्रममा काठमाडौं महानगरपालिका वडा नंबर २१ लगनटोल स्थित ऐतिहासिक कीर्तिपुण्य…

मूर्त–अमूर्त सांस्कृतिक सम्पदाको महानगरले संरक्षण गर्ने

काठमाडौं। काठमाडौँ महानगरपालिका वडा नं २४ इतुंबहालमा रहेको पारावत महाविहारको कुलदेवता घर पुनःनिर्माणका लागि आज शुक्रवार शिलान्यास भएको छ। कुलदेवता घरको शिलान्यास काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले गरेका हुन्। मेयर…

चीनको हुआन शहरमा काठमाडौं महानगरपालिका फ्रेण्डसीप अवार्डवाट सम्मानित

काठमाडौं। नेपालको जेठो महानगरपालिका काठमाडौं महानगरपालिका चीनमा सम्मानित भएको छ। चीनको हुआन शहरमा आयोजित फ्रेण्डसीप सिटी फर एक्सचेञ्जेज एण्ड कोअपरेसन विथ चाइना नामक अवार्डवाट काठमाडौं महानगरपालिका सम्मानित बनेको हो। चीनको…