Tag: #KMC

जनप्रतिनिधिहरुलाई राष्ट्रिय तथा अन्तरराष्ट्रिय शिष्टाचार तालिम–मेयर र उपमेयरको चासोपूर्ण सहभागिता

काठमाडौं। जनप्रतिनिधिहरुले राष्ट्रिय तथा अन्तरराष्ट्रिय शिष्टाचार तथा तिनको व्यावहारिक पक्ष संवन्धी जानकारी भएमा कार्य सम्पादन क्षेत्रमा सहज अनि सरल हुने गर्दछ। सोही सरलताको लागि काठमाडौं महानगरपालिकाले जनप्रतिनिधिहरुको लागि दुईदिने राष्ट्रिय…

बर्षादसम्म बञ्चरे डाँडामा फोहर व्यवस्थापन गरिने–काठमाडौंका मेयरको अवलोकन भ्रमण

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य नुवाकोटको सिसडोल स्थित स्यानिटरी ल्याण्डफिल्डको स्थलगत अवस्था बु्झ्न त्यहाँ पुगेका छन्। काठमाडौं उपत्यका तथा नुवाकोट र धादिङका समेत फोहर विर्सजन गरिने एक मात्र स्थान…

स्थानीय जनताको उठिवास गर्ने काठमाडौं उपत्यका विकास प्राधिकरण खारेज गर्नुपर्ने माग

काठमाडौं। स्थानीय स्वायत जननिर्वाचित सरकार आइसकेपछि काठमाडौं उपत्यका विकास प्राधिकरणको आवश्यकता माथि नै प्रश्न खडा भएको छ। काठमाडौं उपत्यका विकास प्राधिकरणले काठमाडौं उपत्यकाको विकास गर्नुभन्दा स्थानीय जनताको उठिवास हुनेगरेर सडक…

काठमाडौं महानगरपालिका वडा नंबर १८ को नयाँ भवन ३५ लाखमा तयार हुने

काठमाडौं। काठमाडौं महानगरपालिका वडा नंबर १८ को भवन शिलान्यास भएको छ। सोमवार आयोजित कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले वडा नंबर १८ को भवन निर्माण शिलान्यास गरेका हुन्। मेयर शाक्यले…

काठमाडौंका मेयरले देखेको सपना पूरा हुने–मोनोरेल अव निश्चित रुपमा गुड्ने–सरकारको एक सुक्का पनि खर्च नहुने

काठमाडौं। दार्जिलिङको छुकछुके रेल तथा जनकपुरको भकभके रेल मात्र देखेका काठमाडौं महानगरवासीले अव निश्चित रुपमा मोनोरेल चढ्न पाउने भएका छन्। त्यसको लागि आवश्यक डिटेल प्रोजेक्ट रिपोर्ट (डीपीआर) तयार पार्न संझौता…

जनस्तरवाट यो बर्ष महानगर दिवस भव्य रुपमा तीन दिन मनाइने

काठमाडौं। सिमित कर्मचारी वीच मात्र मनाइदैआएको महानगर दिवस यो बर्ष जनस्तरवाट भव्य रुपमा मनाइने भएको छ। काठमाडौं महानगरपालिका स्थापनाको २४ औं महानगर दिवस यो बर्षवाट भव्य रुपमा जनस्तरवाट मनाइने निर्णय…