Tag: #Let’s Read

द एसिया फाउण्डेसनको आयोजनामा दुई दिने अनुवाद बाल साहित्य कार्यशाला

काठमाडौं। अंग्रेजी बाल साहित्यलाई नेपाली बाल–बालिकामाझ सहज ढंगवाट इन्टरनेटको माध्यमवाट उपलव्ध गराउने उदेश्यले त्यसको नेपालीमा अनुवाद कार्य प्रारम्भ भएको छ। द एसिया फाउण्डेसनले डिल्लीरमण–कल्याणी पुस्तकालय र शिक्षा नेपालको सहकार्यमा दुईदिने…