Tag: #Local Govt

स्थानीय तहका जनप्रतिनिधिले लिँदै आएको मासिक पारिश्रमिक अव रोकिने

काठमाडौं। सर्वोच्च अदालतले स्थानीय तहका जनप्रतिनिधिले लिँदै आएको मासिक पारिश्रमिकलाई असंवैधानिक ठहर गरेको छ। प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणा, दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलासले असंवैधानिक ठहर…