Tag: #LockDownNepal

नेपालमा पाँचौ दिनको लकडाउनमा सवैतिर सुनसान–लकडाउन उलंघन गर्नेहरुलाई नियन्त्रण

काठमाडौं। कोरोनाभाइरसको संक्रमण रोकथाम र नियन्त्रणका लागि सरकारले आह्वान गरेको साताव्यापी लकडाउनको आज पाँचौे दिन पनि विहानै देखि सडक सुनसान देखिएको छ। सडकमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो देखिएको छ। सुरक्षाकर्मीले सडकमा…

नेपालमा लकडाउनको तेश्रोदिन देशभर प्रभाव सवैतिर सुनसान

काठमाडौं। कोरोनाभाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि एक साताका लागि गरेको लकडाउनको आज बिहीबार तेस्रो दिन पनि देशभर प्रभाव परेको छ। गाउं तथा शहर सुनसान नै बनेको छ। सुरुक्षाकर्मीले चेकजाँचमा…

लकडाउनमा वडावासीलाई माक्स, खाद्यान्न र औषधि दिन नपाएको वडा अध्यक्षको व्यापक गुनासो र दुःखेसो

काठमाडौं। कोरोनाभाइरसका संक्रमणवाट बच्न र बचाउन नेपाल सरकारले नेपाललाई लकडाउन गरेको अवस्थामा विविध समस्या आइपरेपनि त्यसको समाधान गर्न कठिनाइ भैरहेको छ। विशेषत स्थानीय निकाय वडाका वडा अध्यक्षहरुलाई अझ समस्या भैरहेको खुलासा…

नेपालमा दोश्रो दिनको लकडाउनको अवस्था–अनावश्यक रुपमा सवारी चलाउनेको कमी भएन

काठमाडौं। नेपालमा कोरोनाभाइरसबाट बच्न सरकारले एक साताका लागि गरेको लकडाउनको दोस्रो दिन आज बुधवार पनि बिहानैदेखि सुरक्षाकर्मी परिचालन गरिएको छ। सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घर बाहिर ननिस्कन आग्रह गर्दै सुरुक्षाकर्मीले चेकजाँचमा…