Tag: #LockDownProblm

प्रदर्शनकारीलाई पानीको फोहोरा

काठमाडौँ। नेपालमा जारी अत्यासलाग्दो लकडाउनलाई व्यवस्थित र खुकुलो बनाउँदै कोरोनाभाइरसको परीक्षण दायरा बढाउनुपर्ने माग गर्दै मंगलवार प्रदर्शन भएको छ। सरकारले कोरोनाभाइरस नियन्त्रणका लागि प्रभावकारी कदम नचालेको भन्दै स्वतःस्फुर्त रुपमा संगठित…