#Lost Motorbike

#Crime #Social

हराएको मोटरसाइकल प्रहरीको सहयोगवाट मोटरसाइकल धनीले पायो

काठमाडौं। महानगरीय प्रहरी वृत्त कमलपोखरीले चेकजाँचको क्रममा फेला परेको मोटरसाईकलको धनीको पहिचान गरि जिम्मा लगाएको छ। वृत्तले गत आश्विन २१ गते चावाहिलस्थित मैजुवहालमा पार्किङ गरी राखेको अवस्थामा मोटरसाईकल फेला पारि सम्बन्धित मोटरसाइकलधनीलाई बुझाएको हो। त्यसैगरि, कार्तिक ०३ गते राती अन्दाजी […]