Tag: #LovelySangamRai

झ्याइंकुटी झ्याइंकी लभ्लीको जन्मदिनमा सिर्जनसील पत्रकारिता सम्मान

काठमाडौं। कुनैबेला अत्यन्त लोकप्रिय रहेका हांस्य टेलिसिरियल झ्याइंकुटी झ्याइंकी लभ्लीको रुपमा व्यापक चर्चा पाएकी अभिनेत्री संगम राई यो बर्षवाट २७ बर्ष पुगेकी छन्। अविवाहिता अभिनेत्री राईले यो बर्ष आफ्नो जन्मदिनलाई…