Tag: Machhindra Bahal

महाशिवरात्रीको महान अवसरमा मछिन्द्रनाथ धार्मिक महोत्सव

ललितपुर। महाशिवरात्रीको महान अवसरमा मछिन्द्रनाथ धार्मिक महोत्सव शुभारम्भ भएको छ। शुक्रवारवाट ललितपुरको मछिन्द्रवहालवाट कलश यात्रा गरेर मछिन्द्रनाथ धार्मिक महोत्सको शुभारम्भ भएको हो। महोत्सव आयोजक समितिकी अध्यक्ष शुभद्रा श्रेष्ठले बौद्ध धर्म…