Tag: Madan Sunder Shrestha

केपी शर्मा ओलीले थिमीमा माटोको पाला बनाए । ‘गन्तव्य मध्यपुर थिमी’ सार्वजनिक ।। समृद्ध नेपाल सुखी नेपाली ।।

काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले कुमालेको चक्र चलाएर माटोको पाला बनाएरै देखाएका छन्। मध्यपुर थिमी नगरपालिका स्थित दुई पोखरीमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले माटोको पाला बनाएका…