
हलिउडकी हट गायिका म्याडोनाको जीवनीमा फिल्म बन्ने
काठमाडौं। हलिउडकी हट गायिका म्याडोनाको जीवनीमा फिल्म बन्ने भएको छ। फिल्मलाई म्याडोनाले नै निर्देशन गर्ने भएको जनाइएको छ। बीबीसीलगायतकाका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार ६२ बर्षिया गायिका म्याडोनाको जीवनीमा फिल्म बन्ने युनिभर्सल पिक्चर्सले घोषणा गरेको उल्लेख गरेको छ। फिल्ममा अमेरिकाको न्युयोर्कको सुकुम्बासी […]