Tag: Mahapurush

देशभर महापुरुषको प्रवेश। महापुरुष माथिको गजबको व्यंग्य ।।

काठमाडौं। नेपालका ख्यातिप्राप्त हास्य अभिनेता महजोडी अर्थात् मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको प्रमुख भूमिका रहेको नेपाली कथानक चलचित्र ‘महापुरुष’आज शुक्रवारबाट देशभर प्रर्दशनमा आएको छ। बलियो स्टारकास्ट, ट्रेलरले दिलाएको हाइप, गतिलो…