Tag: Mayama Dherai Dherai

युगिन गायक दीप श्रेष्ठको गायनमा बुनियाद गीतका मायाबी गीतकार रविन पियाको मायामय गीत सार्वजनिक (With Music Video)

काठमाडौं। बुनियाद गीतका मायाबी गीतकार रविन पियाको मायामय गीतको भिडियो सार्वजनिक भएको छ। युगिन गायक दीप श्रेष्ठको कर्णप्रिय आवाजमा मायामा धेरै धेरै बाँचिसके प्रतीक्षामा आँखा थकाइसके बोलको गीतको भिडियो सात…