Tag: Mayor Lalitpur Metropolitan City

सामाजिक संञ्जालमा प्रतिकार गर्न स्मार्ट मेयरको हार गुहार

ललितपुर। ललितपुर महानगरपालिकाका स्मार्ट मेयर चिरिबाबु महर्जनले सामाजिक संञ्जालमा निस्किएको कुरामा प्रतिकार गर्न आग्रह गरेका छन्। रातो मच्छिन्द्रनाथको यस वर्षको रथयात्राका विषयमा छलफल गर्न ज्यापू समाजको संयोजनमा आइतवार भोलढोकास्थित ज्यापू…