Tag: #Mayor of Philipino

सार्वजनिक समारोहमा नै फिलिपिनी मेयरमाथि गोली प्रहार

मनिला। फिलिपिन्सका मेयर एन्टोनियो हालिलीमाथि गोली प्रहार भएको छ। मेयर हालिलीमाथि झन्डोलत्तन समारोहमै गोली प्रहार भएको हो। राजधानी मनिलाको दक्षिणी क्षेत्रस्थित तनउनको टाउन हलबाहिर राष्ट्रिय गान गाइसक्नेबित्तिकै एन्टोनियो हालिलीको छातीमा…