Tag: Mayor Samman

सरकारी हेडसरहरुवाट मेयर विद्यासुन्दर शाक्यको विशेष सम्मान । मेयरको महानगरको शिक्षामा अतुलनीय योगदान ।। शैक्षिक सुधारमा गौरबता ।।।

काठमाडौं। काठमाडौं महानगरको शिक्षाको विकासमा छलाङ मार्नमा अतुलनीय योगदान दिने काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यको विशेष सम्मान गरिएको छ। सरकारी विद्यालयहरुका हेडमास्टरहरुको छाता संगठन विद्यालय व्यवस्थापन समाजले मेयर शाक्यको विशेष…