Tag: #Meena Pakhrin Tamang

मीनाको मनै लोभ्याउने मनमोहक भिडियोमा स्वच्छन्द अभिनय

काठमाडौं। नेपालका चर्चित फोटोग्राफर तथा सीबी माउण्ट एण्ड फ्रेमिङ सेन्टरका प्रोप्राइटर च्याङ्बा लामाको ज्येष्ठ सुपुत्री मीना पाख्रिन तामाङ यतिखेर चर्चाको शिखरमा रहेकी छन्। मीनाले गोपीकृष्ण मूभिजले निर्माण गर्न लागेको चलचित्र…