Tag: #Metro FM 94.6 Mhz

मेट्रो एफएमको १९ औं बार्षिक दिवसमा १ सय कलाकारको अनुपम अर्केष्ट्राको बेजोड प्रस्तुति

काठमाडौं। काठमाडौं महानगरपालिकाव्दारा संचालित मेट्रो एफएम ९४.६ मेगाहर्जले स्थापनाको १९ औं बार्षिक दिवस मनाएको छ। असोज १ गते काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा एफएमले स्थापना दिवस मनाएको हो। काठमाडौं महानगरपालिकाकी…