
मिस ब्युटी अफ चितवनको व्युटी
नारायणगढ । चितवनले बर्षेनी नयाँ नयाँ सुन्दरीहरुलाई चिनाउने तथा प्रस्तुत गर्ने कार्य हुदैआएको छ। यसैक्रममा मिस व्युटी अफ चितवन नामक पछिल्लो व्युटी कन्टेस्ट भएको छ। जसमा मिस व्युटी अफ चितवनको ताज कृति चौधरीले जितेकी छन्। भरतपुरमा रहेको ट्प वन मिडिया […]